|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्य पन्थीको ५७ वर्षको उमेरमा निधन

विष्णु पौडेल, सामुदायिक रेडियो स्काई
गुल्मी फागुन २१

गुल्मी नेपाली कांग्रेसका क्रियाशिल सदस्य तुल्सी प्रसाद पन्थीको आज ५७ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि उच्च रक्त चापले पीडित वन्नुभएका पन्थीको आज आफनै निवास तम्घास गाविस वार्ड नम्वर ९ मा निधन भएको हो ।उहाँले पार्टीप्रति गरेको उल्लेखनीय कामको उच्च मुल्याङ्कन गर्दै नेपाली कांग्रेस गुल्मीका महासमिति सदस्य भुवन प्रसाद श्रेष्ठले पार्टीको झण्डा ओढाई अन्तिम विदाई गर्नुभयो । उक्त कार्यक्रममा तरुण दल गुल्मीका अध्यक्ष खीलध्वज पन्थी, तम्घास गाउँ समितीका सभापति अखिलेश्वर प्रसाद पाण्डे, उपसभापति रुद्र प्रसाद पाण्डे, सचिव छवि पाण्डे, कांग्रेसका कार्यकर्ता तथा सुभचिन्तकको सहभागीता रहेको थियो । पन्थीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारजन प्रति नेपाली कांग्रेसले तम्घास गाउँ कमिटिले धैरधारण गर्न गर्न सक्ने क्षमता भगवानले प्रदान गरुन् भन्दै श्रद्धान्जली व्यक्त गरेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस