|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मृतकका परिवारजनलाई नगद सहयोग

गुल्मी माघ ०७-लघु वित्त कार्यक्रम अन्तर्गत जिवन तथा आवसीय सुरक्षा कार्यक्रम अन्तर्गत गुल्मी विकास वैकले आज गुल्मीको वामी गाविसमा मृतक सदस्यको परिवारजनलाई १० हजार रुपैया रकम प्रदान गरेको छ । गुल्मी विकास वैंकको लघु वित्त कार्यक्रम अन्तर्गत गत मंसिर २२ गते गठन गरिएको उद्धार महिला केन्द्र विकास समिति वामीकी सदस्य सोही गाविस वार्ड नं. ५ रुक्सेका ३५ वर्षीय स्वर्गीय रिता पुनका छोरा भिमवहादुर पुनलाई १० हजार नगद रुपैया वैंकले प्रदान गरेको हो । वैंकका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवि शर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैँकका डिभिजन शाखा प्रवन्धक कुलराज सापकोटा लगायत वैंकका कर्मचारी, मृतकका आफन्तजन लगायतको उपस्थिति रहेको थियो । पुनको पौष २५ गते ट्याक्टर दुर्घटनामा मृत्यु भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस