|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अर्घाखाँचीको चुत्राबेसीमा २३ वर्षिय युबती द्वारा झुन्डीएर आत्महत्या 

(२०६७ चैत्र ८, मंगलवार)
अखाँटा-यूएई डेस्क-अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क वार्ड नम्बर ९ स्थित चुत्रावेसी बजारमा एक २३ वर्षिय युवतीले झुन्डिएर आत्महत्या गरेकी छन।ढाकाबाङ घर भई चुत्राबेसी बजारको रिवर साइड होटलको ठीक पछाडी रहेको एक घरमा घरमा डेरा गरी बस्ने २३ वर्षिय बबिता भुसालले आफ्नै कोठाको सिलिङमा रहेको पंखामा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन।विवाहित रहेकी मृतक भुसालको माइती गाउ अर्घा गाविस वार्ड नम्बर ४ हो।ढाकावाङ गाविस वार्ड न.९ बस्ने दीपक भुसाल सँग भएको र हाल उनिहरु चुत्राबेसी बजारमा घर धनी प्रकाश खनालको कोठामा डेरा गरी बस्दै आएका थिए।मृतक भुसाल जनज्योती मावी सन्धिखर्क चुत्रावेसीमा वाणिज्य सकांयमा कक्षा ११ मा अध्यनरत थीइन भने उनका श्रीमान दिपक भुसाल ड्राइभर पेसामा समंलग्न रहेको थाहा भएको छ।बबिताले आत्महत्या गर्नुको कारण अझै थाहा हुन सकेको छैन। प्रहरीले आबश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। बबिताले आफ्नो हत्या दिनको आज दिउस करीव १ बजे देखी ३ बजेको बिचमा आत्महत्या गरेको प्रहरीको अनुमान छ। अहिले घटना स्थलमा अर्घाखाँची डट्कम् टोली सस्थापक मेहर सिहं केसी को नेत्रित्वमा प्रदीप नेपाली,जनार्दन घिमिरे,र दिनेशका साथमा प्रत्यक्ष तस्विर सहित प्रहरीको अनुसन्धान पस्चात प्राप्त हुने जानकारी दिनका लागि तयार रहेको जानकारी प्राप्त भएको छ । यस् सम्बन्धमा प्राप्त तस्विर प्रकाशन छिट्टै गरिने समेत यसै समाचार मार्फत जनाइएको छ। »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस