पिपलधारा समाज रुपन्देही को उदघाटन
गुल्मी माघ ६-"जन्भुमि गुल्मी पिपलधाराको भलाई को लागी रुपन्देहीमा रहेर सेवा गर्न ,बिभिन्न समस्या समाधान गर्न, भाईचराको सम्बन्ध अन्न्योस्स्रित पार्न "पिपलधारा समाज , रुपन्देही" स्थापना गरीएकोछ। जसको अध्यक्ष: कुल ब जीसी, उपाध्क्ष: सरस्वती खनाल, सचिव:अर्जुन ज्ञवाली, कोसाध्यक्ष: तारा के सी तथा सदस्यमा राम प्र खनाल, श्याम ब खड्का , मधुसुदन खनाल,जगादिस खनाल,बिक्रम खड्का, नबिन खनाल र चन्द्र बस्नेत चयन हुनुभएको छ!
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें