|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

संगीनी सुई सम्वन्धी तालिम शुरु

गुल्मी माघ ०७-

"घरघरमा स्वास्थ्य" भन्ने मुल नाराका साथ नेपाल सी. आर. एस. कम्पनीको नयाँ कार्यक्रम अन्तर्गत गुल्मीको सदरमुकाम तम्घासमा संगीनी तीन महिने सुई सम्वन्धी ३ दिने आधारभुत तालिम शुरु भएको छ ।कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै नेपाल सी. आर. एस. कम्पनीका पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रवन्धक सुरज शर्माले तालिममा सिकेका सवै कुरालांई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । भी एस आई डि को सहयोग र सी. आर. एस.को आयोजनामा भएको तालिममा विभिन्न निजि क्षेत्रवाट सञ्चालित खुद्रा औषधी पसल तथा सामुदायिक स्वास्थ्य केन्द्रका २८ जना कार्यर्ताको सहभागाीता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर भेषराज पोख्रेल, सुरज भुसाल लगायले मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल प्रजनन् सेयर केन्द्रका सहजकर्ता त्रिपुरारी विनोद पोख्रेलले सहजीकरण गर्नुभएका थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस