|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जवरजस्ती लोला हान्नेलाई कार्वाही

च्बमष्यस् शिबलाल सुबेदी गुल्मी, चैत्र ५
जिल्ला प्रहरी कार्यालय गुल्मीले होली पर्वका क्रममा कसैको इच्छा बिपरित रङ्ग दल्ने वा लोला हान्ने जो कसैलाई पनि कार्वाही गर्ने बताएको छ ।होलीको पूर्वसन्ध्यामा प्रहरीले बजार र यस आसपासका क्षेत्रमा मितव्ययी तरिकाले चाडपर्व मनाउने सर्वसाधरणको अधिकार भएपनि जवरजस्ती अविर दल्ने र लोला हान्नेलाई भने कानुन बमोजिम कार्वाही गर्ने बताएको हो होली मान्ने कि नमान्ने व्यक्तिको इच्छाको कुरा भएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले कसैले उच्छृङखल तवरले लोला हानेर कसैलाई दुःख दिन्छ भने प्रहरीलाई त्यसलाई कानुनी दायरामा ल्याउने वताउनुभएको छ । सभ्य र मर्यादित तवरले होली मनाउन आग्रह गर्दै प्रहरीले कसैको इच्छा बिपरित जवरजस्ती रङ्ग दल्ने र लोला हान्ने कार्य नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । होली पर्व भनेको भाईचारा मित्रताको नाताले मितव्ययी तरिकाले मनाउने पर्व भएकाले यसलाई सोही हिसावले लिन समेत प्रहरीले आग्रह गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि हर्ष र उल्लासका साथ होली पर्वलाई मर्यादित र सौहार्दपुर्ण रुपमा मनाउन सबैलाइ आग्रह गरेको छ ।
छतबाट लोला प्रहार गर्दै एक युवती ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस