|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दश बर्षीय बालक बलात्कारी ?

भीमफेदी, मंसिर १
मकवानपुर जिल्ला अदालतले हेटौंडा नगरपालिका-११ बस्ने १० वर्षीय बालकले छिमेकी पाँच वर्षीया बालिकालाई जबर्जस्ती अनुचित कार्य गरेको अभियोगमा पुर्पक्षका लागि आफ्नै बाबु होमप्रसाद न्यौपानेको जिम्मामा राख्ने आदेश दिएको छ ।
जिल्ला अदालत मकवानपुरका निमित्त न्यायाधीश हरिप्रसाद भट्टको इजलासले सो आदेश दिएको हो ।

अभियुक्त नाबालकले ती बालिकालाई गत असोज २६ गते दिउँसो आफ्नै गोठमा मिठाइ खान बोलाइ जबर्जस्ती अनुचित कार्य गरेका थिए । रासस

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस