|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

मंसिर १ -
पाँचथरको फाक्तेपमा मंगलबार मे.१ त ४९६१ नं.को ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ प्रहरीका अनुसार सडकमा हिंडिरहेका आमचोक-८ का २७ वर्षीय रामकुमार राई र चालक किरण मगरको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते पैदल यात्री फाक्तेपका जीवन चेम्जोङ र सुमन बोहोरालाई उपचारार्थ इलाम लगिएको छ ।

फाक्तेप-५ देखि ७ नंं.को कोप्चेमा ढुंगा लिन गइरहेको ट्याक्टर टक्करे भञ्ज्याङ सडकमा हिंडिरहेका यात्रीलाई जोगाउन खोज्दा सडकमुनि पल्टिएको थियो ।अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस