|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

कार्कीको घरमा चोरी

गुल्मी कर्तिक ३०

जिल्लाको ग्वाघा गा.वि.स. वार्ड नं ८ मा बस्ने पूर्ण बहादुर कार्कीको घरमा चोरी भएको छ । ४, ५ को सङ्ख्यामा गएका लुटेराहरुले उनको घरबाट धनमाल तथा लत्ताकपडा लुटेर लगेको जनाईएको छ ।
लुटेराहरुले ३ तोला सुन र २५ हजार नगद लुटेका छन् । प्रहरीले लुटेराको खोजी भईरहेको जनाएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस