|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

लेखनाथ पौड्याल जयन्तीमा कबि सम्मेलन

गुल्मी माघ ०३-कबि शिरोमणी लेखनाथ पौड्यालको १२७ ओै जन्म जयन्तीको अबसरमा आज गुल्मी को सदरमुकाम तम्घासमा कबि सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।किरण पुस्ताकालय गुल्मीले आयोजना गरेको कार्यक्रममा कबिहरुले आआफना लेख रचना बाचन गरेका थिए । सोहि अबसरमा किरण पुस्ताकालयमा बिभिन्न बिधाका पुस्तकहरु थप गरिएको छ ।कार्यक्रम किरण पुस्तकालयका संस्थापक शशि पन्थीको सभापतित्व, रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्यालको प्रमुख आतिथ्यता र संस्थापक सचिव दिन पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । कास्कीमा जन्मेका पौडयालले पुर्बीय आर्य धर्मको ब्यापक अध्ययन गर्नुको साथै बिभिन्न काब्यहरुको रचना गरी नेपाली साहित्यमा योगदान पुराएका थिए । देशका बिभिन्न ठाउमा उहाको जन्म जयन्ती हिजो मनाएपनि किरण पुस्ताकालय गुल्मीले भने आज मनाएको हो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस