|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सञ्चारकर्मी कुट्ने सईले माफि मागे

बाँझकटेरी गाविस-५ गुल्मी माघ १४
निवासी मानवअधिकार शिक्षा क्लव सदस्य एवं पत्रकार ऋषिराज भुसाललाई कुटपिट गरेकोमा इलाका प्रहरी कार्यालय पुर्कोट दहका सई धर्मदत्त भण्डारीले ०६७ माघ १३ गते सार्वजनिक रुपमामाफी मागेका छन् । उनले घटनामा घाइते पत्रकार भुसालको उपचार खर्च समेत बेहोर्ने प्रतिबद्धता जनाएका छन् ।पत्रकार भुसाललाई ०६७ माघ ९ गते तम्घासबाट घर जानेक्रममा स्थानीय युवाहरुले बाटोमा कुटपिट गर्नेक्रममा भागेर इलाका प्रहरी कार्यालयमा सुरक्षाका लागि पुगेकोमा सई भण्डारीले विना कारण कार्यालयभित्रकुटपिट गरेका थिए ।घटनाको इन्सेक जिल्ला कार्यालय लगायतका विभिन्न अधिकारवादी संघ संस्थाले विरोध गर्दै दोषीलाईकार्बाहीको माग गरेपछि छानबिन पछि जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमप्रकाश चौघरीकोउपस्थिति तथा मानवअधिकारकर्मी एवं पत्रकारहरुबीच उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस