|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

चार दिनदेखि वेपत्ता ब्याक्ति मृत फेला

गुल्मी माघ १४-चार दिनदेखि वेपत्ता वनेका गुल्मीको एक ब्याक्तिको आज घर नजिकैको जंगलमा शव भेटीएको छ ।माघ ११ गते विहान १० वजे देखि घरवाट वेपत्ता भएका दोहोली गाविस वडा नं. ८ खुँव निवासी ५१ वर्षीय होमवहादुर वस्नेतको घर नजिकैको जंगलमा झुण्डीएको अवस्थामा शव फेलापरेको ईस्मा प्रहरीचौकिका सहायक प्रहरी निरीक्षक रेशमवहादुर श्रेष्ठले जानकारी दिनुभयो । शव अहिले पोष्टमाटमकालागि सदरमुकाम तम्घास ल्याईएको प्रहरीले जनाएको छ । घटना के र कसरी भयो भन्ने वारे थाहा नभ्एको र अनुसन्धान भर्इृरहेको प्रहरीले जानाएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस