|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पर्यटन विकासमा ताते गुल्मेलीहरु

गुल्मी, माघ ०५- प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सव–२०६७ को महत्व र हाम्रो भुमीका" बिषयक अन्तरक्रिया कार्यक्रम बालमन्दिर तम्घासमा सम्पन्न भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको प्रमुख आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका सभापती तथा समाज विकास पर्यटन प्रबद्र्धन तथा वातावरण सरंक्षण केन्द्र नेपाल गुल्मीका अध्यक्ष अर्जुन थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सभापतिले प्रस्तुत गर्नु भएको कार्यपत्रमा कार्यक्रमका सहभागिहरुले टिप्पणि गरेका थिए । बिभीन्न राजनितीक दलका प्रतिनीधी, सघं सस्ंथाका प्रमुख तथा प्रतिनीधी, बुद्धिजीबी, समाजसेवि, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले महोत्सव सफल बनाउनको लागि सम्पुर्ण पक्ष मिलेर अगाडि बढनु पर्नेमा जोड दिएका थिए । गुल्मी जिल्लाका हरेक गाउँ बस्तीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म प्रचार प्रसारका माध्यामबाट चिनाउने र गुल्मी जिल्लामा अधिकतम बाह्य तथा आन्तरिक पर्यटक भित्राई स्वाधिन अर्थतन्त्रको विकासमा टेवा पुर्याउने उद्देश्यले यहि फागुन १९,२० र २१ गते महोत्सवको आयोजना गरिएको आयोजक संस्था समाज विकास, पर्यटन पर्वद्धन तथा वातावरण सरक्षणं केन्द्र नेपालली जानकारी दियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस