बस पुगेपछि स्थानियबासी हर्षित
गुल्मी फागुन १३ टोपलाल अर्याल
आफ्नै घरमा सवारी साधन आउने सपनामा समेत नदेखेका गुल्मीको विकट गाविस हाडहाडे सोमरभोमरको मगर बस्तीमा आज बस पुगेपछि त्यँहाका मगर समुदायले धुमधामका साथ नाचगान गरेर रमाईलो गरेका छन् । अर्घाखाँची र प्युठान जिल्लासंग सिमाना जोडिएको सदरमुकामबाट धेरै टाढाको ठाउँमा पश्मिाञ्चल बस व्यवसायिक समितीले आज लु १ ख ६२२३ नम्बरको बस लगे पछि मगर समुदायले पञ्चेबाजाको साथमा अविरजात्रा गर्नुको साथै चालक, सहचालक र तम्घासबाट पुगेका अतिथीलाई फुलमालाले स्वागत गरेका थिए । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें