|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

लिबियाबाट नेपाली कामदार फर्कने क्रम जारी

१६ फागुन, काठमाडौं ।
लिबियामा चर्किएको आन्दोलनपछि बिचल्लीमा परेका नेपाली कामदारहरु सोमबार पनि स्वदेश फर्किंदै छन् । आज ७५ प्रतिशत कामदार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल धनबहादुर ओलीले जानकारी दिनुभयो । लिबियामा आन्दोलन चर्केपछि विचल्लीमा परेका नेपाली कामदारलाई उद्धार गरी इजिप्ट पुर्‍याइएको थियो । इजिप्टस्थित नेपाली दुतावास, र वैदेशिक रोजगार व्यवसायीको पहलमा उनीहरुलाई नेपाल ल्याउन लागिएको हो । यसअघि शनिबार र आइतबार गरी झण्डै ३ सय नेपाली कामदार काठमाडौं फर्किसकेका छन् ।लिबियामा जोखिममा परेका ५ सय ५२ जनालाई उद्धार गरिए पनि अझै एक हजार तीन सय कामदार लिवियामै छन् । उनीहरु क्याम्पै रहेकोले खतरा भने नरहेको सरकारले जनाएको छ । कामदारहरुले भने खाद्यान्न सकिँदै गएपछि भोकभोकै बस्नु परेको गुनासो गरेका छन् । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस