|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एसएलसीको समाचर संकलनमा पत्रकारलाई रोक

१२ चैत्र, रुकुम ।
गत बर्ष झै यस वर्ष पनि रुकुमका पत्रकाहरुलाई प्रवेशिका परीक्षाको परीक्षस्थलबाट समाचार सङ्कलन गर्न र फोटो खिच्न बाट बन्चित गराईएको छ ।अघिल्लो बर्ष समाचार सङ्कलन गर्न पत्रकारहरू जान पाउनु पर्ने माग राखेपछि जिल्ला शिक्षा कार्यालय रुकुमले २ जना पत्रकारहरुलाई आफ्नै ढङ्गले परीक्षा केन्द्रमा प्रबेश गराईएको थियो भने यो बर्ष पुर्णरुपमा प्रतिबन्ध गरेको छ ।जिल्ला शिक्षा अधिकारी बाबुराम ढुङ्गानाले भने परीक्षाकेन्द्र भित्र पत्रकारलाई जान दिदैनौ तर परीक्षाकेन्द्र बाहिरबाट पत्रकारहरुलाई समाचार संकलनको लागी हामिले रोकेका छैनौ ।

उनले थपे यसवर्ष सरकारले नै परिक्षामा कडा गरेकोले आफूहरूले पत्रकारहरुलाई परीक्षस्थलमा जान नदिएको जिशिअ ढुङ्गानाले बताउनु भयो ।

यस बर्ष रुकुमका ६४ वटा माध्यामिक बिद्यालयबाट ४ हजार २ सय ४९ बिद्यार्थीले १८ परीक्षकेन्द्रबाट परीक्षा दिईरहेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस