|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एस.एल.सीको तैयारी पुरा

सीता भण्डारी गुल्मी ९ चैत्र,
भोलि देखि सुरुहुनलागेको यस वर्षको एस एल सी परीक्षाको तैयारी गुल्मी जिल्लामा पुरा भएको छ ।गुल्मी जिल्लामा २८ वटा केन्द तोकिएको छ भने परीक्षामा नियमित तर्फ ४५ सय २३ र एक्जाम्टेड तर्फ २८ सय २२ गरी कुल ७ हजार ३ सय २५ जना विधार्थी सहभागि हुदैछन् । सवै केन्द्रको तैयारी पुरागर्न शिक्षा विभागवाट जिल्ला शिक्षा कार्यालयमा आएको दश वुँदे निर्देशन पत्र वमोजिम सम्पुर्ण आचारसंहिता सहित तैयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । परीक्षालाई मर्यादीत, व्यास्थीत र अनुसाशित वनाउन सवै परीक्षा केन्द्रमा केन्द्रध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक एवं शुरक्षा निकाय तोकिएको र जिम्मेवारी अनुरुप कार्य नभए तत्काल कारवाही गरी वैकल्पिक व्यवस्था मिलाउने जिला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस