|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सुदमाथिको माओवादी ब्यवहारप्रति भारतीय भुपुसैनिकद्वारा खेद

गुल्मी १० चैत्र,सञ्जु थापा
गुल्मी पुगेका भारतीय राजदुत राकेश सुदलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुबाट कालो झण्डा देखाई विरोध गरेकोमा भारतीय भूतपुर्व सैनिक परिवार, गुल्मीले खेद प्रकट गरेको छ ।यस विरोध कार्यक्रमबाट गुल्मी जिल्लाका विकास निर्माण लगायतका कार्यमा नेपाल पछाडि पर्नुको साथै अतिथीप्रति देखाईएको दुव्यवहारले सम्पुर्ण भारतीय भुतपुर्व सैनिक दुखित भएको भारतीय भुपु सैनिक कल्याणकारी समिती गल्मीका अध्यक्ष कुलदीप थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । परिवारले अबका दिनमा यस्ताखालका कार्यक्रम नदोहोराउन सम्वन्धीत पक्षलाई ध्यानाकर्षण गराउदै यस्ता कार्य प्रति सम्पुर्ण भारतीय भुतपुर्व सैनिकहरु एकजुट भई प्रतिकार गर्न तयार रहेको बताएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस