|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सवारी दुर्घटनामा एकको मृत्यु

२० फागुन, काठमाडौं । झापाको दमक गौरीगाज सडकखण्डको लखनपुर ४ मा जिप पल्टदा एकजनाको मृत्यु भएको छ । गौरीगँजवाट दमक हिडेको अन टेष्ट जिप राती पौने नौ वजे अनियन्त्रित भएर पल्टँदा झापा वैगुन्धुरा तीनका बिष्णु वहादुर कार्कीको मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका उनको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा बैगुन्धुराका नेत्र पोखरेल, सुरेन्द्र अधिकारी, सुरेन्द्र पौडेल र मोरङ इन्द्रपुरका रुद्र निरौला घाइते भएका छन् ।उनीहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । जिप र चालक वैगुन्धरा सातका किरण भटटराईलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस