फलामे ढोकाको रुपमा लिइने एस एस सी परिक्षा
शिबलाल सुबेदी,गुल्मी चैत 0८,
फलामे ढोकाको रुपमा लिइने एस एस सी परिक्षाको संगारमा आएर गुल्मीको वामी गाविसमा विद्युत सेवा अवरुद्ध हुदा एस एल सी परिक्षाको तयारीमा जुटेका विद्यार्थीहरु मर्कामा परेका छन् ।गुल्मी जिल्लाको वामी गाविस वार्ड नम्बर १ मा रहेको दरमखोला लघु जलविद्युत परियोजना ए को विद्युत सेवा हिजो साँझदेखि अवरुद्ध हुदाँ विद्यार्थीहरु मैनवत्ती तथा टुकीको बालेर पढ्न वाध्य भएका छन् । जेनेरेटर भित्रको ड्राईभेत खराबी भएका कारण विद्युत सेवा वन्द भएको परियोजनाका कर्मचारी दधीराम घिमिरेले वताउनुभयो । कर्मचारी घिमीरेका अनुसार बुटवलबाट सामान झिकाइ सकेकाले १, २ दिनमै बिद्युत सुचारु हुने जानकारी दिनुभएको छ । साथै यसरी बिधृत सेवा वन्द हुँदा स्काई तथा नमस्ते मोवाईलको टावर, मिल तथा फर्निचर उद्योग, मैनवत्ती उद्योग, कम्प्युटर इन्ट्रीच्युड, लगाएत विद्युतवाट चल्ने सवै उद्योग तथा कलकारखाना वन्द भएका छन् । बितग सात वर्षदेखि ८५ किलोवाट उत्पादन गर्दै आईरहेको परियोजनावाट झण्डै ८ सय भन्दा वढी उपभोक्ता लाभान्वित हुदै आएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें