|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

टयाक्टर दुर्घटनामा ४ घाईते

शिबलाल सुबेदी गुल्मी चैत्र १०,
गुल्मीको वाग्ला गाविसको वडा नम्वर ७ दनेटामा ट्रयाक्टर दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । घाइते हुनेमा वाग्ला गाविस वडा नम्वर ७ का १५ वर्षीय किरण घिमिरे, अजय घिमिरे, १० वर्षीय सरोज घिमिरे र १५ वर्षीय इश्वरी श्रेष्ठ रहेका छन् । वाग्ला गाविसको कालिमाटीवाट वाग्लाकै वडा नम्वर ७ मा ढुङ्गा लिएर जाँदै गरेको लु १ थ ४०० नम्वरको ट्रयाक्टर दिउसो साढे २ वजेतिर दुर्घटनामा परेको थियो । घाईतको स्थानीय मेडिकलमा उपचार भैरहेको छ भने चालकलाई मरभुङ प्रहरी चौकी सीमलटारीले नियन्त्रणमा राखेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस