|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

समाचार संकलनमा गएका पत्रकार माथी दुर्ब्यवहार

गुल्मी, चैत्र १२. गुल्मी संवाददाता
आज भएको एस एल सी परीक्षाको समाचार संकलनमा गएका पत्रकारहरुलाई बाग्लुङ जिल्लाको खरबाङमा रहेको त्रिभुवन माबि केन्द्रबाट बाहिर निकालिएको छ । समाचार संकलनका लागि गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेडियो गुल्मीका प्रतिनिधि पशुपती आचार्य र रेडियो रेसुङ्गाका प्रतिनिधि कौरब केसीलाई केन्द्रमा बस्न तथा समाचार संकलनमा बाधा उत्पन्न गरिएको पत्रकार पशुपति आचार्यले जानकारी दिनुभएको छ । समाचार संकलनमा केन्द्राध्यक्ष अनुमति लिएको तर परिक्षा हलमा खटिएका कर्मचारीले आफुलाई रोक लगाएको समेत बताउनु भएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस