|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दोस्रो विवाह गर्ने पतिविरुद्ध उजुरी

गुल्मी फाल्गुन १९,नरेश भण्डारी
पल्लीकोट गाविस-१ की २० वर्षीया रुपा खनालले आफ्ना २३ वर्षीय पति शिव खनालले दोस्रो विवाह गरेकोभन्दै ०६७ फागुन १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।यातायत मजुरी गर्ने उनका पतिले २०६७ फागुन ५ गते बडागाउँ गाविसकी कमला बगालेलाई भगाएर दोस्रोविबाह गरेको थाहा पाएपछि उजुरी दर्ता गराएकी हुन् ।
उजुरी पछि जिल्ला प्रशासन कार्यालयले २०६७ फागुन ३० गते दुबै पक्षलाई छलफलका लागि बोलाएको पीडितले बताइन् ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस