एस एल सी परीक्षा निरीक्षण तथा अनुगमनको क्रममा जिल्ला शिक्षा अधिकारी
सञ्जु थापा गुल्मी चैत्र १६
एस एल सी परीक्षा निरीक्षण तथा अनुगमनको क्रममा जिल्ला शिक्षा अधिकारी चन्द«कानत भुसालको नेतृत्वमा रहेको एक टोली हिमालय उच्च मा वी वस्तुमा गएको छ । विद्यालय निरीक्षक धनिश्वर पन्थी , राम बहादुर थापा , अनुगमनकर्ता भागिरत भण्डारी पत्रकार सन्तोष लम्साल परीक्षा समितीका अध्यक्ष केशवराज भण्डारी ,हिमालय उच्च मा वि परीक्षा केन्द«का केन्दा«ध्यक्ष , सहायक केन्दाध्यक्ष लगायत स्थानिय बासीले पा्रचीन विचीत्र गुफाको भ्रमण गरेका छन ।उनीहरुले विचीत्र गुफामा रहेका विभिन्न किसीमका आकृतीहरु तथा पारदर्शी वस्तहरुको अवलोकन गरेका थिए । यसलाई आगामी बैशाख ४ गतेदेखि ११ गतेसम्म हुने प्रथम गुल्मी महोत्सवको पा्ररम्भिक अवस्थाले परिचीत बनाउदै जादा गुल्मी महोत्सवमा वीचीत्र गुफा अवलोकन गर्न गुल्मी आउने वातावरण बनाउन सम्बन्धित पक्षहरुको ध्यान गएमा व्यापक प्रचारप्रसार हुने देखिन्छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें