|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अनेरास्वियुको संगठन निर्माण एवम प्रशिक्षण कार्यक्रम

सञ्जु थापा गुल्मी चैत्र १६
अनेरास्वियुको संगठन निर्माण एवम प्रशिक्षण कार्यक्रम अन्तर्गत आज वाग्ला उच्च मा वि वाग्लामा अनेरास्ववीयुको भेला आज समपन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटी सदस्य एवम अनेरास्ववीयु क्षेत्र न ३ ईन्चार्ज वासुदेव घर्तीको प्रमुख आतिथ्यतता रहेको भेलाले ३१ सदस्यीय अनेरास्ववीयु पा्ररम्भिक कमिटीको गठन गरेको छ । अध्यक्षमा रेणुका भण्डारी , उपाध्यक्षमा विष्णु पन्थी , सचिवमा टेकराज गिरी सहसचिवमा बसनता गिरी ,र कोषाध्यक्षमा विमला घर्ती रहनुभएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस