|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

नारायणगढको बैँकमा आगो लाग्यो, एक सुरक्षागार्डको मृत्यु

चाँदनी हमाल, चितवन, फागुन २०- नारायणगढ बजारमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैँकमा हिजो राति आगलागी हुँदा भवनभित्र रहेका एक सुरक्षागार्डको निसास्सिएर मृत्यु भएको छ। पश्चिम चितवनको जगतपुर घर भएका भुस्ले दरैको मृत्यु भएको हो। आगलागीका कारण भएको अन्य भौतिक क्षतिको लेखाजोखा हुन बाँकी छ।विद्युतीय सर्ट सर्किटका कारण सुरु भएको ठानिएको आगो निभाउन हेटौडाबाट समेत दमकल ल्याउनु परेको थियो। राति साढे नौ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन झण्डै चार घण्टा लागेको थियो। »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस