|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

क्यानडामा भिषण बाढी, हजारौं विस्थापित, नेपाली सुरक्षित


कालगेरी, असार ८ । तिनदिन यतादेखि निरन्तर परेको वर्षाका कारण क्यानाडाको जनजिवन प्रभावित भएको छ । क्यानाडाको दक्षिणी अल्बर्टा प्रान्तको कालगेरी, क्यानमोर, बनाफ लगायतका शहरहरुबाट करिब ७५ हजार नागरिक विस्थापित भएका छन् । हालसम्म बाढीका कारण चारजनाको मृत्यु भइसकेको छ । तर क्यालगेरी शहरमा बसोबास गर्ने तीनहजार नेपाली भने सुरक्षित रहेका छन् । वाढीपिडीतहरुलाई सुरक्षित स्थानतर्फ लाने क्रम जारी छ । नदीमा पानीको सतह बढेपछि स्थानीय सरकार चिन्तितरहेको यहाँका संञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । शुक्रवारदेखि यहाँका विद्यालय तथा चर्चहरु बन्द गरिएका छन् । अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइरहेका छन् । वाढीको प्रकोपसँग जुध्न यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ । अल्बर्टा कालगेरीका अधिकारीहरुले यो सन् २००५ पछिको खतरानक बाढी भएको जनाएका छन् । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस