|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

च्याम्पियन्स ट्रफीः भारत फाइनलमा, उपाधिका लागि इंग्ल्याण्डसँग भिड्ने

लण्डन, असार ७ । भारत र इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । गएराति इंग्ल्याण्डको कार्डिफमा भएको सेमिफाइनल भिडन्तमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा रन बनायो । श्रीलंकाका एन्जेलो म्याथ्युजले सर्वाधिक ५१ रन बनाए भने भारतका इशान्त शर्मा र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए । जवाफमा १ सय ८२ रनको सहज लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर हात पा¥यो । विजेता टोलीका शिखर धवनले ६८ तथा विराट कोहलीले अविजित ५८ रन बनाए । अब भारत र इंग्ल्याण्डले आइतबार बर्मिङह्याममा फाइनल खेल खेल्ने छन् । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस