|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बन्दीद्धारा बहिरालाई सहयोग

आश्विन १८ -
जिल्ला कारागारमा भएका बन्दीहरूले बहिरालई सहयोग गरेका छन् । सधैजसो विभिन्न संघसंस्थाले बन्दीलाई सहयोग गर्थे । तर, यसपटक भने आफ्नो राशन पानि बापत्तको केहि रकम बचाएर जिल्लामा रहेका हिराहरूलाई बन्दीहरूले सहयोग गरेका छन् ।
बहिरा संघ मार्फत चण्डीकालिका बहिरा प्राथमिक विद्यालयमा अध्यनरत १५ जना विद्यार्थीलाई बन्दीहरूले सहयोग गरेका हुन् । पढाईमा केही सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको उनीहरूले बताए । जिल्ला कारागारमा रहेका बन्दिहरूले संकलन गरेको ८ सय रुपैयाँ संघका अध्यक्ष इश्वर श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस