|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

यो वर्षको दसैंको टीकाको साइत

आश्विन १८ -
यस वर्षको बडादसैको टीकाको साइत यही असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ विजयादशमीको दिन बिहान ८:४७ बजे देवी विसर्जन गर्नुपर्नेछ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २२ गते शुक्रबार बिहान ९:४१ बजे घटस्थापना, २६ गते मङ्गलबार पचली भैरवयात्रा र २८ गते बिहीबार फूलपाती एवम् बिहान ११:३० बजे तुलजा भवानीयात्राको साइत परेको छ ।
यसैगरी असोज २९ गते शुक्रबार महाअष्टमी एवम् कालरात्रि, ३० गते शनिबार महानवमी, ३१ गते आइतबार र खड्गयात्रासहित ११:०५ बजे भवानीको यात्राको साइत रहेको छ ।
सो समितिले कात्तिक १ गते सोमबार अन्नपूर्णयात्रा, कात्तिक ४ गते बिहीबार अखिल वलिपूर्ति र कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत रहेको उल्लेख गरेको गृह मन्त्रालयले पत्रमार्फत जानकारी गराएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस