|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वर्षा सकिए पनि कपिलवस्तुका एक दर्जन सडक हुन सकेनन्

गुल्मी २४ असोज । वर्षायाम सकिएको महिना दिन वित्दा समेत कपिलवस्तुका १ दर्जन वढि ग्रामीण सडक मर्मत संभार हुन सकेका छैनन् । सदरमुकाम देखी राजमार्ग लगायत जिल्ला भित्र यातायातका साधन चल्ने १ दर्जन बढि जिल्ला स्तरिय सडक मर्मत संभार नभएका हुन् । सडक मर्मत नहुंदा यात्रुले जोखिमपुर्ण यात्रा गर्न वाध्य हुनु परेको बताएका छन् ।
    सडकका विच बिचमा ठुला ठुला खाल्डा परेका छन् भने केही स्थानमा पानी जमेको देखीन्छ । सडक मर्मत नहुंदा सवारीका साधन समेत टुटफुट हुने गरेको उनीहरुको भनाई छ । यसवारेमा कपिलवस्तुका स्थानीय विकास अधिकारी चिराजीवी भण्डारीले सडक मर्मतका लागी आवश्यक कार्य थाली सकिएको वताउंदै जसका लागी रामदास गुप्ता को संयोजकत्वमा जिल्ला स्थित राजनैतिक दलको सहमतिमा ७ सदस्यीय जिल्ला स्तरीय आकस्मिक सडक मर्मत संभार तथा समन्वय समिति गठन गरिएको बताउनुभयो ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस