|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वाग्लुङ्ग र रुकुममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु २ जना घाईते

गुल्मी २४ असोज । बाग्लुङमा माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन । जिल्लाको राजकुत गाविस वडा नं। ७ की १५ वर्षकी जमुना तामाङको ढिस्कोले पुरिँदा मृत्यु भएको प्रहरी कार्यालय बागलुङले जनाएको छ । दशैका लागि घर पोत्ने रातोमाटो लिनका लागि गएका उनीहरुलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ ।
     यसैबिच दशैंको लागि घर लिप्ने माटो खन्दै गर्दा रुकुममा ढिस्कोले पुरिएर दुई जना महिलाहरु गम्भीर घाइते भएका छन् । सदरमुकाम खलंगा स्थित सेरीगाउँ निवासी ३० वर्षीय कमला परियार र १३ वर्षीया वालिका लक्ष्मी परियार माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते। भएका हुन । खलंगा १ मठ गाउँमा घर लिप्ने माटो खन्दै गर्दा ढिस्कोले पुरिएर उनिहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई आधाघण्टा पछि गाउँलेहरुको सहयोगमा उद्दार गरिएको हॊ । गम्भीर घाइतेहरु दुवैको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ॥

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस