|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अरीङ्गालको टोकाईबाट मृत्यू

हाम्रोगुल्मी संपादक :-  गुल्मी २८ असोज । अरीङ्गालको टोकाईबाट गुल्मीको अग्लुङ्गमा एक बालीकाको ज्यान गएको छ । प्यूठान संग सिमाना जोडीएको पश्चिमी विकट गाविस अग्लुङ्ग ६ रगुवा निवासी बुजमान चन्दकी छोरी गीता चन्दको अरीङ्गालको टोकाईबाट मृत्यू भएको हो ।
घर नजिकैको बनमा दाउरा खोज्न गएको बेला अरीङ्गालले टोकेर विरामी परेकी चन्दको घरेलु उपचार गर्दागर्दै मृत्यू भएको आफन्तले बताएका छन् ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस