|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एउटै व्यक्तिले २० औं हजारको खुद्रा सटाही सर्वसाधारण विमुख

हाम्रोगुल्मी संपादक >>>  गुल्मी २८ असोज । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गुल्मीले
सदरमुकामका सिमित व्यक्तिहरु मध्ये कतिपय एउटै व्यक्तिलाई २० हजार देखि
३० हजार सम्मको खुद्रा नोट सटाई सुविधा दिएपछि अधिकाशं सर्वसाधारण भने
त्यो सुविधाबाट विमुख भएका छन ।
गत २ हप्ता अधि देखि उक्त बंैकले खुद्रा नोट सटाई सुविधा उपलब्ध
गराएपनि सदरमुकाम तम्घासमा रहेका केहि धन्याड्य विभिन्न क्षेत्रका मुख्य
मुख्य व्यक्तिहरुले सटाई गरेपछि सर्वसाधारणहरुले ५ सयको खुद्रा नोट समेत
सटाई गर्न नपाएको गुनासो गरेका छन ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस