|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सांचो जीवन निर्माण अभियान

गुल्मी २१ असोज
गाउँमा नैतिक र समाजिक शिक्षाबाट सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखांचीका जिल्लाका अधिकाश गाउँमा साँचो जीवन निर्माण अभियान साचालन गरिएको छ ।
अभियानपछि गाउँमा परिवर्तन आएको छ । सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियान साचालन गरि गाउँका सर्वसाधारण शिक्षक विद्यार्थी लगायतलाई शिक्षा दिएको छ । गाउँलाई साँचो जीवन निर्माण गर्न सजिलो होस भनि यो अभियान साचालन गरिएको हो । अभियानमा एक आपसमा सदभाव मेलमिलाप र आपसी सहयोगबाट सबैले सजिलै जीवन जीउन सक्ने खालको शिक्षा दिईएको छ । छ महिना देखी जिल्लाको बल्कोट केरुगा चिदिका सन्धिखर्क लगायत अधिकाश गाविसमा यो अभियान साचालनपछि गाउँमा केही आएन थालेको छ । हत्या िहंसा अराजक गतिविधिलाई न्युनिकरण गरि सुन्दर समाज बनाउने यसको उद्देश्य रहेको छ । अभियानपछि गाउँमा राजनीतिक र आपसी झै झगडा गरेर वर्षौसम्म बोली बाराबार गरेर बसेका अभिकाश स्थानीयबसिन्दामा अहिले बोलचालका साथै आपसी सदभावको सृजना भएको छ । गाउँमा उछृङखल अराजक र विकृती तर्फ लाग्ने युवाहरु समाजिक सेवामा लागेका छन ।
उम्दा परियोजनाबाट साचालन गरिएको यो कार्यक्रम गाउँका विद्यार्थीलाई कक्षाकोठामा गई पढाईको महत्व भविश्यमा गर्ने सकारात्मक कि्रयाकलाप आपसमा सम्मान र आदार गर्ने कुरा सिकाईने अभियानमा विद्यालयमा सामाजिक र नैतिक शिक्षा विषय हटाईएकाले गाउँमा नराम्रो प्रभाव पारेको संयोजक रामजी अधिकारीले वताउनुभयो । अर्घाखाँचीबाट शुरु गरिएको यो अभियान ७५ वटै जिल्लामा पुर् याईने उहांले बताउनुभयो । यो अभियानमा गाँउका शिक्षक कर्मचारी लगायत सबै सर्वसाधारण सामेल भएका छन ।

pm magar
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस