|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

गुल्मी २१ असोज
गुल्मीको ग्वादी गाविसकी एक सुत्केरीको जुम्ल्याहा छोराहरु जन्माएको केहीबेरपछि अत्याधिक रक्तश्रावका कारण आज मृत्यु भएको छ । ग्वादी गाविस वडा नंं ९ माधा निवासी मानबहादुर वि।s।sी श्रीमती २६ वर्षिय चन्द्राकला वि।s।sाे मृत्यु भएको हो । वि।s।ले २ वटा जुम्ल्याहा छोरालाई जन्म दिएपछि लगातार रक्तश्राव भएका कारण मृत्यु भएको स्थानीय सुर्यबहादुर रेगामीले बताउनुभएको छ । नबजात दुवै शिशु भने सकुशल रहेको पारिवारी श्रोतलाई उदृध गर्दै हाम्रा सहकर्मी प्रेम सुनारले जनाकारी दिनुभएको छ । ग्वादी उपस्वास्थ्य चौकीका अहेव हिमलाल घिमिरेले सुत्केरी हुनु भन्दा तीन दिन अघि नै सुत्केरी विकको अवस्था कमजोर रहेको भन्दै पाल्पा लैजान सुझाव दिनुभएको थियो । घरमा श्राद्ध परेका कारण समयमै थप उपचार पाउन नसकेपछि उनको मृत्यु भएको वताईएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस