|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

खोलाले बगाएर तीन जना बेपत्ता भएका छन् ।

कार्तिक २ -

उदयपुरको जलजलेबाट खोटाङको धितुङ-६ स्थित माइत आउँदै गरेका २८ वर्षिया विमला भण्डारी, नौ वर्षिया सविना र एक वर्षिय साजनलाई मंगलबार विहान करिब ११ बजेतिर साप्सुखोलाले बगाएर बेपत्ता भएका हुन् ।   खोटाङको रेग्मीटारस्ति साप्सु खोलाले बगाएर सुनकोसीमा मिसाएकाले बेपत्ता जिवित रहने सम्भावना नभएको प्रहरीले जनाएको छ । उनीहरूसँगै आएका २८ वर्षिय पुरुषोत्तम खतिवडा र २१ वर्षिया अम्बिका खतिवडा भने बेहोस् छन् ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस