|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु:-

आश्विन १८ -
अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक गोर्खा सैनिकको शनिबार मृत्यु भएको छ । डियुटीमा रहेको अवस्थामा डिभाइस विस्फोट हुँदा ति सैनिकको मृत्युभएको सोमबार काठमाडौस्थित बेलायती दूतवासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।मृतक सैनिकको नाम, ठेगना उल्लेख गरिएको छैन । 'अफगानिस्तानको शान्ति र स्थायित्वका लागि लडि रहेका एक युवा सैनिक हामीले गुमाएका छौं' बेलायती सेनाको एक सैनिक प्रबक्ताको भनाई दूतावसको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो सहित अफगानिस्तानमा चार गोर्खा सैनिकको मृत्यु यसैबर्ष भइसकेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस