|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महिलाको जलाएर हत्या

दाङ, आश्विन २२ -
दाङमा एक महिलाको जलाएर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । नाम थर र ठेगाना खुल्न नसकेकी करिव २४ वर्षीया महिलाको शव मुख र शरीर जलेको अवस्थामा बिहीबार राति फेला परेको हो । शव घोराही नगरपालिका ३ बर्गद्धी नजिक झरने कुलाको झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको शबलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखीएको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस