|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

स्वास्थ्यकर्मीको अभाव

असोज २१ गुल्मी ।
गुल्मी गुल्मीको बलेटक्सार उपस्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यकर्मीहरुको अभाव खड्कीएको छ । गत दुई वर्ष अघि ग्रामीण स्वास्थ्य कार्यकर्ता र कार्यालय सहायकको रिक्त दरबन्दी पदपुर्ती नहुदा उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको अभाव खड्कीएको हो । दैनिक विरामीको चाप हुने बलेटक्सार उपस्वास्थ्य चौकीमा एकजना अहेब र एकजना माशिका। मात्रै हुँदा आफुहरु विरामी परेको बेला अन्यत्रै पठाउनुपर्ने अवस्था आएको उक्त स्वास्थ्य चौकी प्रमुख अहेब हरिकला पाण्डेले बताउनुभयो । गाविसले नै उक्त पदपुर्ती गर्नुपर्ने तर हालसम्म नगरिएकोले यस्तो समस्या आएको उहांले बताउनुभयो । उक्त स्वास्थ्य चौकीको भौतिक पुर्वाधार आवश्यक शैया समेत पर्याप्त छैन । एउटा पनि शैया नहुदा सुत्केरी महिला एवं अशक्तलाई बेाचमा सुताउनुपर्ने अवस्था रहेको छ । pm magar
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस