|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मोवाईलमा नेटवर्कको समस्या

हाम्रो गुल्मी संपादक >> गुल्मी ३० असोज
 दशैँको समयमा गुल्मी जिल्लाका विभीन्न गाउँहरुमा मोवाईल फोनमा नेटवर्कको समस्या देखिएको छ । नेपाल टेलिकमको नमस्ते तथा स्काई मोवाईलमा नेटवर्कको समस्या देखिएको हो । ती मोवाईलहरुमा फोन नलाग्ने लागेपनि प्रष्ट कुरा नसुनिने र विचमै काटीने समस्या देखिएको मोवाईल उपभोक्ताहरुले गुनासो गरेका छन् । आज सम्म बाहिर जिल्लामै प्रयोग गरीरहेका मोवाईल प्रयोग कर्ताहरु गाउृँमा आएको कारण टावरको क्षमता भन्दा बढी मोवाईल भएपछि यो समस्या आएको हुन सक्ने नेपाल टेलिकम गुल्मीका प्रमुख रामशरण महर्जनले बताउनुभयो । लामो समयसम्म टाढा टाढा बसेका आफन्त र साथीसंगीहरु संग मोवाईलमा सम्पर्क गर्न मोवाईल समस्या भएको उपभोक्ता हरुको गुनासो छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस