|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मीमा आइरन चक्कीको अभाव

असोज २० गुल्मी ।
सुरक्षित मातृत्वको लागी गर्भवती महिलाहरुले अनिवार्य सेवन गर्नुपर्ने आइरन चक्कीको गुल्मी जिल्लामा अभाव भएको छ । जिल्लाका अधिकांश स्वास्थ्य चौकीहरुमा गत १५ दिनदेखी आइरन चक्की सकिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यस सम्बन्धमा नेपाल स्वास्थ्यकर्मी युनियन गुल्मीले पनि जिल्ला स्व्ास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको छ ।गर्भवती भएको चौथो महिनादेखी सुत्केरी भएको ४५ दिनसम्म महिलाहरुले अनिवार्य सेवन गर्नुपर्ने र उक्त चक्की हालसम्म सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउदै आए पनि जिल्लामा उक्त औषधि सकिएपछि सरक्षित मातृत्व सेवा प्रदान गर्न नसकिएकोले जिल्ला स्वास्थ्य कार्यालयको ध्यानाकार्षण गराइएको युनियनका अध्यक्ष नारायणप्रसाद अर्यालले बताउनुभयो । जिल्ला स्वास्थ्य प्रमुख डा। भेषराज पोख्रेलले पनि केन्द्रबाट नपठाइएका कारण औषधि सकिएको र स्थानीय स्तरबाट अभाव हुन नदिने प्रयास भएको बताउनुभएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस