|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

फुल अभावका कारण कागजी मालाहरुको विक्री वढ्दो

हाम्रोगुल्मी संपादक >>>  गुल्मी १९ कार्तिक । गाउ घरमा फूलको अभाव भएका कारण यतिवेला गुल्मीको सदरमुकाम तम्घासमा प्लास्टीक र जर्री कागजका मालाहरुको विक्री निकै वढेको छ ।     जिल्लामा गत एक हप्तामा झण्डै ५ लाख रकम भन्दा वढि मुल्यको जर्री मालाहरु भित्रिएको व्यावसायीहरुले वताएका छन् । वुटवल स्थित अकिरा गिफ्ट हाउस अप्सरा स्टोर लगायतका अधिकृत विक्रेताहरुसंग सम्पर्क राख्दा गुल्मीमा उक्त रकम वरावरको माला भित्रीएको जानकारी प्राप्त भएको हो । त्यस्तै नारायणगढ र विराटनगरवाट समेत गुल्मीमा जर्री माला भित्रीने गरेको तम्घासस्थित सनम ईन्टर प्राइजेजका प्रो। सागीर अलि सुवानीले वताउनुभयो । उंहाले आफ्नो पसलमा मात्रै नारायणगढ र विराटनगरवाट करिव ६०÷७० हजारको जर्री माला यसपालीको तिहारमा मगाएको वताउनुभयो । 

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस