|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

करेन्ट लागेर दुई महिलाको मृत्यु

बारा, कार्तिक २८ -
पानी तान्ने मोटरमा विद्युत सर्ट भई करेन्ट प्रवाह हुदा शनिवार राति करेन्ट लागेर बारामा आमा छोरी गरी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा डुमरवाना ८ निवासी मनोरथ अर्यालकी ५८ वर्षीय पत्नी धनकुमारी अर्याल र उनकी छोरी ४० वर्षीय सावित्री अधिकारी रहेका छन ।

शनिवार साझ करेन्ट लागेर सिकिस्त घाईते भएका दुबै जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । मृतक दुबैको शव परिक्षण पछि उनीहरुको आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस