|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दुर्घटनामा दुई जनाको मृत्यु ६ जना घाइते

दमक ,माघ २ - कन्काइ धाममा लागेको माइ मेला भरेर फर्कदैं गरेका दर्शनार्थी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् इलाका प्रहरी कार्यलय झिलझिलेका अनुसार माइमेला भरेर फर्कदैं गरेका तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा सतासीधाम ९ का २४ बर्षिय सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा परेका अर्का एक ब्यक्तिको उपचारका लागी बिर्तामोड लैजादैं गर्दा बाटैमा मृत्यु भएको छ । अन्य घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस