|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मेला भर्न गएका दर्शनार्थी घाइते

झापा, माघ २ - शनिबार माइमेला भरेर र्फकदैं गर्दा भएको मोटरसाइक दुर्घटनामा परी झापामा ८ जना घाइते भएका छन् । ति मध्ये ४ जनाको अवस्था गंम्भीर रहेको प्रहरीले जनाएको छ । सुरुगांमा लागेको माइमेला भरेर र्फकदै गरेको को ३ प ५४२८ नम्बरको मोटरसाइकलले पूर्वपश्चिम राजमार्ग अन्तरगत पाडाजुंगीमा एक साइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार धनकुटा नगरपालिका ६ का किरण श्रेष्ठ र उनकी श्रीमती ज्योती गंम्भीर घाइते भएका छन् । दुवैलाई उपचारका लागी विराटनगरको न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । यसैगरी घाइते साइकल यात्री गजेन्द्र श्रेष्ठको दमकमै उपचार भइरहेको छ । उता सतासीधामाको माइधार नजिकै तीनवटा मोटरसाइकल एकआपसमा जुध्द्धा पाँचजना घाइते भएका छन् । ति मध्ये दुईजनाको गंम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु चढेको मोटरसाइकल नम्बर र घाइतेहरुको नाम खुल्न सकेको छैन । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस