|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

टेलीसेन्टरको सेवा प्रभावकारी वनेन

गुल्मी माघ १४-ग्रामिण भेगका जनतालाई सुचनाको पहुँच वढाउनका लागि जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले गाउँ गाउँमा टेलीसेन्टर स्थापना गरेपनि जनताले सेवा पाउन सकेका छैनन । ग्रामिण भेगका सर्वसाधारणलाई लक्षीत गरी स्थापना गरिएको टेलीसेन्टर सेवामा स्तरीय नभएपछि सर्वसाधारण सेवावाट वञ्चित हुँदै आएका हुन् । जिल्लाको ठाडा, खन, पाली, अर्घातोष र खिदीम इलाका हुलाक कार्यालयमा जडान गरिएको टेली सेन्टरमा इमेल इन्टरनेट, नेटफोन, फ्याक्स सुविधा नभएपछि सर्वसाधारणहरु सेवावाट वञ्चित भएका हुन । सर्व साधारणाई सस्तो दरमा टेलिफोन, फ्याक्स, फोटोकपी, इमेल इन्टरनेट, कम्प्यूटर सेवावाट सुचनाको पहुँच वढाउनका लागि यो सेवा विस्तार गरिएको थियो । तर सेवा प्रभावकारी नभएपछि टेली सेन्टर खुल्दा खुशी देखिएका स्थानीयवासी यतिवेला निक्कै उदासिन देखिएका छन् । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस