|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

आगो नियात्रणमा

गुल्मी माघ १४ -गुल्मीको मर्भुङ्ग गाविसको एक भिरमा हिजो दिउँसोदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।
मर्भुङ्ग गाविस ३ स्थित भ्यागुते भिरमा लागेको आगो लामो प्रयासपछि आज विहान मात्र नियन्त्रणमा आएको हो । स्थानीयवासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिईएको हो । आगलागीवाट भिरमा काट्न वाँकी रहेको खर र रुख विरुवाहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस