|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दुबोको माला र कुसन बनाउने तालिम सुरु

गुल्मी माघ ८- व्यावसायीक तथा सिप विकास तालिम केन्द्र, बुटबल र गुल्मी विकास केन्द्र, तम्घासको आयोजना तथा हर्राचौर गाबिस गुल्मीको आर्थिक सहयोगमा एक हप्ते दुबोको माला र १५ दिने कुसन बनाउने तालिम आज देखि हर्राचौर गुल्मीमा सुरु भएको छ ।तालिमको उद्घाटन गदै गुल्मी विकास केन्द्र तम्घासकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथी अमृता कुवंरले यस्ता तालिमहरुले नियमित आयआर्जन तर्फ अग्रसर गराउने भएकाले तालिमको राम्रो सगँ सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । महिला स्वाबलम्बन सिप विकास केन्द्र हर्राचौरका ५० जना महिलाहरुको सहभागिता रहेको तालिमको उद्घाटन समारोहमा स्थानिय समाजसेवि बिष्णु बहादुर खत्रि, भानुभक्त बलाल, पत्रकार घनश्याम गौतम, हर्राचौर गाविस सचिव राम प्रशाद पौडेल, गिता थापा लगाएतले मन्तव्य राख्नु भएको थियो । महिला स्वाबलम्बन सिप विकास केन्द्रकि अध्यक्ष निर्मला सुवेदिको सभापतित्व रहेको कार्यक्रम लक्ष्मि थापाको स्वागत र भानुभक्त सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस