|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

हिस्तानको अधिवेशन हुने

गुल्मी, माघ ०५- उच्च माध्यमिक विद्यालय एसोशियसन हिस्तान गुल्मीको भेला सम्पन्न भएको छ । भेलाले हिस्तान गुल्मीको दोस्रो जिल्ला अधिवेशन यही माघ १६ गते गर्ने निर्णय गरेको छ ।जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि खुमानन्द घिमिरेको अध्यक्षतामा १४ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ भने विभिन्न उपसमिति समेत गठन गरिएको छ । उपसमितिहरुमा शालिकराम थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार उपसमिति, डोर विक्रम श्रीसको संयो जकत्वमा ५ सदस्यीय आर्थिक संकलन उपसमिति, राजेन्द्र राउतको संयोजकत्वमा ५ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति लगायत गठन गरिएको छ । भेला के एन घिमिरेको अध्यक्षता तथा युवराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस